बागमती धादिङको थाक्रेमा पहिरो: काठमाडौं-मुग्लिङ सडक दुईतर्फी अवरुद्ध धादिङको थाक्रे गाउँपालिका-६ स्थित आठ किलोमा बिहीबार बिहान पहिरो खसेको छ। यसले काठमाडौं-मुग्लिङ सडक दुईतर्फी अवरुद्ध बनाएको छ। Sanjay Karki·अगस्ट १४, २०२६