अर्थ / वाणिज्य आर्थिक सर्वेक्षणमा डाक्टरको संख्या गल्ती: ४१ हजार छन्, देखाइयो ५४ हजार आर्थिक सर्वेक्षण २०८२/८३ मा नेपालमा दर्ता भएका चिकित्सकको संख्यामा गम्भीर त्रुटि भेटिएको छ। सर्वेक्षणमा ५४ हजार २३३ चिकित्सक उल्लेख गरिए पनि वास्तविक संख्या ४१ हजार २७० मात्र छ। विशेषज्ञ चिकित्सकलाई छुट्टै गणना… Sunita Rai·मे २८, २०२६