त्रिशूली–३ ‘ए’ सुरुङबाट २ जनाको जीवित उद्धार, थपको खोजी जारी त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये सञ्जय साह पनि छन्। अन्यको खोजी तथा उद्धार कार्य जारी छ। Sanjay Karki·सेप्टेम्बर ४, २०२६