अर्थ / वाणिज्य अपर त्रिशूली–१ जलविद्युत आयोजना: ९ कोरियनसहित कैयौं बेपत्ता, हेलिकप्टर उडानमा सरकारी ढिलासुस्ती अपर त्रिशूली–१ जलविद्युत आयोजनामा ९ कोरियनसहित कैयौं नेपाली कामदार पाँच दिनदेखि बेपत्ता भएका छन्। विनाशकारी भोटेकोशी बाढीले आयोजना स्थलमा कार्यरत उनीहरू बेपत्ता भएका हुन्। उद्धारमा ढिलाइ भएपछि कोरिया सरकारले निजी हेलिकप्टरलाई अनुमति… Bikram Magar·अगस्ट ३०, २०२६