अर्थतन्त्र भोटेकोशी–त्रिशूली बाढीले जलविद्युत् आयोजनामा ३ खर्ब ९० अर्बको क्षति: पुनर्निर्माणमा ठूलो चुनौती भोटेकोशी–त्रिशूली बाढीले जलविद्युत् आयोजनामा करिब ३ खर्ब ९० अर्बको क्षति पुर्याएको छ। बाढीले करिब ४३० मेगावाट विद्युत् उत्पादन क्षमताका आयोजनाहरू प्रभावित भएका छन्, जसमा १७६ मेगावाट विद्युत् स्थानान्तरणमा समस्या छ। जलवायु परिवर्तनका… Sarita Pandey·३ दिन अघि