कर्णाली बाजुराको ताम्सुमा पहिरो: एक बेपत्ता, दुई घाइते बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा पहिरो जाँदा एक जना बेपत्ता र दुई जना घाइते भएका छन्। धर्म थापा र कर्ण बहादुर थापाको घरमा क्षति पुगेको छ। Sanjay Karki·अगस्ट १४, २०२६