प्रदेश भोटेकोशी बाढी: बागलुङका १६ बेपत्ता, चारको कुशको दाहसंस्कार भोटेकोशी नदीमा आएको बाढीले बगाएका बागलुङका १६ जना व्यक्ति अझै बेपत्ता छन्। १६ दिनसम्म खोजी गर्दा पनि अवस्था पत्ता नलागेपछि चार जनाको कुशको शव बनाएर हिन्दू परम्पराअनुसार अन्तिम संस्कार गरिएको छ। Maya Thapa·सेप्टेम्बर ११, २०२६