मधेश बारामा तेस्रो लिंगीको प्रदर्शन: प्रहरीद्वारा ३ जना नियन्त्रणमा बाराको कलैयामा तेस्रो लिंगी समुदायले जिल्ला प्रहरी कार्यालयअगाडि प्रदर्शन गर्दा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। कुटपिटमा संलग्न खुस्बु भनिने तेस्रो लिंगीलाई आइतबार पक्राउ गरेपछि प्रदर्शन चर्किएको हो। नाचगानको अधिकारलाई लिएर भाट… Kamala Devi·मे १८, २०२६