अर्थ / वाणिज्य अमेरिका-इरान सम्झौताको संकेतले हर्मुज जलमार्गमा तेल जहाज सुचारु अमेरिका र इरानबीच सम्झौताको सम्भावना बढेपछि हर्मुज जलमार्गमा तेल बोकेका जहाजहरूको आवतजावत सुचारु भएको छ। यसले अन्तर्राष्ट्रिय तेल आपूर्तिमा सहजता आउने र मध्यपूर्वको तनाव कम हुने अपेक्षा गरिएको छ। Bikram Magar·मे २६, २०२६
विश्व स्ट्रेट अफ हर्मुजमा तनाव: अमेरिकी कारबाहीमा इरानी डुङ्गा ध्वस्त, यूएईको तेल डिपोमा आक्रमण मे ५, २०२६