प्रदेश तुलसीपुर प्रहरीको जग्गा खाली: नौ घर भत्काइयो, सुकुम्वासीको व्यवस्थापन सुरु • दाङको तुलसीपुरमा प्रहरी कार्यालयको जग्गामा बनेका नौ घर स्थानीयले खाली गरेका छन्। • प्रहरीको १५ दिने सूचनापछि घरधनी आफैँले जग्गा छोडेका हुन्। • नगरपालिकाले दुई सुकुम्वासीको व्यवस्थापनको जिम्मा लिएपछि संरचना भत्काइएको… Kamala Devi·जुन १६, २०२६