नारायणगढ–मुग्लिन सडक: ४३ जोखिम क्षेत्रमध्ये तुइन खोलालाई मात्र प्राथमिकता नारायणगढ–मुग्लिन सडकखण्डका ४३ स्थानमा पहिरोको उच्च जोखिम रहे पनि सडक डिभिजन कार्यालय भरतपुरले बजेट अभावका कारण तुइन खोला क्षेत्रमा पहिरो रोकथामका लागि ठेक्का आह्वान गरेको छ। ठेक्का सम्झौता भएको १० महिनाभित्र काम… Laxmi Bhattarai·मे ८, २०२६