सिनामंगल र तीनकुने सुकुम्बासी बस्ती डोजरले भत्काइयो काठमाडौंको सिनामंगल र तीनकुनेस्थित सुकुम्बासी बस्तीहरू डोजर प्रयोग गरी भत्काइएका छन्। थापाथलीमा पनि बस्ती खाली गराउने क्रम जारी छ। प्रहरीको सहयोगमा सामान ओसारिँदैछ। Sanjay Karki·अप्रिल २५, २०२६