प्रदेश बुटवलमा १० वर्षीया बालिका अपहरणकारी गोली प्रहार गरी पक्राउ, ३७ घण्टापछि उद्धार बुटवलमा १० वर्षीया बालिका अपहरण प्रकरणमा प्रहरीले अपहरणकारी युवराज थारुलाई गोली प्रहार गरी पक्राउ गरेको छ। बालिकालाई ३७ घण्टापछि सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ। Laxmi Bhattarai·२ घण्टा अघि