कोशी विराटनगरमा १५१.६ मि.मि. वर्षा, तराईमा ३७.२ डिग्री तापक्रम साउन १८-१९ मा विराटनगर विमानस्थल केन्द्रमा १५१.६ मिलिमिटर वर्षा मापन भएको छ। देशभरका ३६५ वर्षा मापन केन्द्रमा वर्षा रेकर्ड भएको छ। तराईका जिल्लामा अधिकतम तापक्रम ३७.२ डिग्री सेल्सियससम्म पुगेको छ। Kamala Devi·अगस्ट ५, २०२६