प्रदेश गढीमाई नगरपालिकामा १८ दिनदेखि तालाबन्दी: करार कर्मचारीको तलब रोकियो रौतहटको गढीमाई नगरपालिकाका करार कर्मचारीहरू तलब र भत्ता नपाएपछि १८ दिनदेखि आन्दोलनरत छन्। नगरपालिकामा आवश्यकताभन्दा बढी करार कर्मचारी नियुक्त गर्दा प्रशासनिक खर्च बढेको र त्यसको असर तलब भुक्तानीमा परेको छ। करिब ४… Arjun Basnet·सेप्टेम्बर १८, २०२६