मधेश तराईका हिंसात्मक घटनामा बालबालिकाको सुरक्षा: सिजपद्वारा तत्काल कदमको माग सिराहामा झडपका क्रममा एक किशोरको गोली लागेर मृत्यु भएपछि सिजपले तराईका हिंसात्मक घटनामा बालबालिकाको सुरक्षा सुनिश्चित गर्न तत्काल प्रभावकारी कदम चाल्न सरकार, राजनीतिक दल र सरोकारवालालाई आग्रह गरेको छ। Kamala Devi·जुलाई ३१, २०२६