ढोरपाटन सिकार आरक्षमा पहिलोपटक हिउँचितुवा गणनाका लागि ५६ क्यामेरा जडान नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पहिलोपटक हिउँचितुवाको सङ्ख्या पत्ता लगाउन ५६ वटा सेन्सर क्यामेरा जडान गरिएको छ। वैशाख ११ गतेदेखि सुरु भएको यो कार्य १५ दिन लगाएर सम्पन्न भएको हो। Laxmi Bhattarai·मे ८, २०२६