अर्थ / वाणिज्य अरुण तेस्रोको ड्याम निर्माण रोकियो, नदीको बहाव ८१८.५० मिटर पुग्यो सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्याम निर्माण रोकिएको छ। अरुण नदीमा जलसतह बढेर ८१८.५० मिटर पुगेपछि काम अवरुद्ध भएको हो। प्रशासनले तटीय क्षेत्र र पहिरोको जोखिममा रहेका… Sanjay Karki·सेप्टेम्बर २५, २०२६