प्रविधि सूचना प्रविधि विभाग खारेज, सचिव नेतृत्वमा ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना सूचना प्रविधि विभाग खारेज भएको छ। यसको स्थानमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत सचिव नेतृत्वको ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना गरिएको छ। यसले डिजिटल शासन प्रणालीलाई एकीकृत, सुरक्षित र प्रभावकारी… Rohan Tamang·अगस्ट १३, २०२६