प्रविधि सङ्घीय विश्वविद्यालयका ९८ नेपाली विद्यार्थीको डिग्री संकटमा: त्रिविले थाल्यो छानबिन सङ्घीय विश्वविद्यालयबाट विद्यावारिधि (पिएचडी) गरेका ९८ जना नेपाली विद्यार्थीको शैक्षिक प्रमाणपत्रको वैधानिकतामाथि प्रश्नचिह्न खडा भएको छ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले यस विषयमा छानबिन सुरु गरेको छ। Arjun Basnet·अप्रिल २७, २०२६