अर्थतन्त्र रक्सौल आइपुग्यो १,२५० मेट्रिकटन डीएपी मल, ३० हजार टन युरिया प्रक्रियामा धान रोपाइँको मुख्य सिजनलाई लक्षित गर्दै सरकारले रासायनिक मल आपूर्ति प्रक्रिया अघि बढाएको छ। यस क्रममा २५० मेट्रिकटन डीएपी मल विराटनगर आइपुगेको छ। थप १,२५० मेट्रिकटन डीएपी बोकेको रेल मंगलबार रक्सौल आइपुग्नेछ। Sanjay Karki·जुलाई २१, २०२६