राजनीति राष्ट्र बैंकको स्वायत्ततामाथि सरकारी हस्तक्षेप: यसले के संकेत गर्छ? नेपाल राष्ट्र बैंकले जारी गरेको सेयर लगानीसम्बन्धी निर्देशन अर्थमन्त्रीको सचिवालयबाट सार्वजनिक भएपछि केन्द्रीय बैंकको स्वायत्ततामाथि सरकारी हस्तक्षेपको छायाँ परेको छ। Sarita Pandey·२ घण्टा अघि