स्वास्थ्य गिता पाण्डेको मृत्यु प्रकरण: दुई स्वास्थ्य संस्था सिल, डा. रुपखेती निलम्बन — सत्य खोज्दै Nmkhabar रूपन्देहीको बुटवलमा गर्भवती गीता पाण्डेको मृत्यु प्रकरणमा छानबिनका लागि खटिएको मेडिकल काउन्सिलको टोलीले दुई स्वास्थ्य संस्थालाई सिल गरेको छ। यस प्रकरणमा डा. आरपी रुपखेतीलाई निलम्बन गरिएको छ। Nmkhabar द्वारा प्राप्त कागजातले घटनाको… Arjun Basnet·अप्रिल २५, २०२६