अर्थ / वाणिज्य कृषि मन्त्रालयको घोषणा: १ लाख ४४ हजार मेट्रिक टन मल मौज्दात, तत्काल अभाव छैन कृषि मन्त्रालयले १ लाख ४४ हजार ८०३.२५ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको जानकारी दिएको छ। तत्काल मल अभाव नहुने मन्त्रालयको दाबी छ। पश्चिम एसियाको द्वन्द्वले मल आपूर्तिमा ढिलाइ भएको र मूल्य… Laxmi Bhattarai·मे १९, २०२६