प्रदेश गेटा शिक्षण अस्पताल: ७ अर्ब लगानी, माफियाको कब्जामा? डा. केसीको अल्टिमेटम करिब ७ अर्ब रुपैयाँ लागतमा निर्मित गेटा शिक्षण अस्पताल आधा दशकदेखि सञ्चालनमा नआउँदा माफिया पोसिएको भन्दै डा. गोविन्द केसीले सरकारलाई अल्टिमेटम दिएका छन्। उनले सरकारका प्रतिबद्धता र अयोग्य पदाधिकारीमाथि प्रश्न उठाएका छन्। Sarita Pandey·१ दिन अघि
राजनीति डा. केसीको २४औँ सत्याग्रह: शिक्षामन्त्रीद्वारा वार्ताको प्रस्ताव, तीन बुँदे माग प्रस्तुत जुलाई २४, २०२६
सुदूरपश्चिम डा. गोविन्द केसीद्वारा स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै धनगढीबाट सत्याग्रह सुरु जुलाई २३, २०२६