प्रदेश भोजपुरको डाँडागाउँमा १५ घरपरिवारलाई ‘एक घर, एक धारा’को सुविधा भोजपुर नगरपालिका–४ डाँडागाउँका १५ घरपरिवारको खानेपानी समस्या समाधान भएको छ। 'ओखिम खानेपानी आयोजना' मार्फत घरघरमा धारा जडान गरिएको छ। स्थानीय उपभोक्ताको रकम र सरकारी लगानीमा आयोजना सम्पन्न भएको छ। Maya Thapa·अगस्ट १५, २०२६