अर्थ / वाणिज्य पर्साको ठोरी नाकामा भारतीय सवारी रोकिए: दैनिक २०० पर्यटक गुमे, व्यवसाय ठप्प पर्साको ठोरी नाकाबाट भारतीय निजी सवारीसाधनको प्रवेश रोकिएको छ। भन्सार प्रक्रिया पूरा नगरेका सवारीलाई प्रवेशमा रोक लगाइएको अधिकारीहरूले बताए। ठोरीमा छोटी भन्सार कार्यालय सञ्चालन नहुँदा पर्यटन व्यवसायमा गम्भीर असर परेको व्यवसायीको गुनासो… Kamala Devi·जुलाई ५, २०२६