राजनीति पूर्व माओवादी कमाण्डर लहानु चौधरी ठगी आरोपमा पक्राउ प्रहरीले माओवादीका पूर्वलडाकु कमाण्डर लहानुराम चौधरीलाई ठगी आरोपमा पक्राउ गरेको छ। कैलाली घर भई काठमाडौँ बस्ने ४६ वर्षीय चौधरीमाथि विदेश पठाइदिने भन्दै ठगी गरेको आरोप छ। थप अनुसन्धानका लागि उनलाई वैदेशिक रोजगार… Arjun Basnet·जुलाई ११, २०२६