पर्यटन विभागद्वारा सगरमाथा आधार शिविरमा रात्रि बसाइ प्याकेजमाथि कारबाही सुरु सगरमाथा आधार शिविरमा रात्रिकालिन बसाइ प्याकेज बिक्री गर्ने ट्रेकिङ कम्पनीहरूमाथि पर्यटन विभागले कारबाही सुरु गरेको छ। पर्वतारोहण नियमावली २०५९ को उल्लंघन भन्दै विभागले यस्ता गतिविधि रोक्न निर्देशन दिएको छ। Laxmi Bhattarai·अप्रिल २९, २०२६