नवलपुरको गैंडाकोट-९ मा तीनवटा सवारी साधन एकापसमा ठोक्किँदा १० जनाभन्दा बढी घाइते भएका छन्। गैंडाकोट (नवलपुर) । नवलपुरको गैंडाकोट नगरपालिका वडा नम्बर ९ स्थित हनुमान मन्दिर नजिकै सोमबार दिउँसो तीनवटा सवारी साधन एकापसमा ठोक्किँदा एक भयानक सडक दुर्घटना भएको छ। पूर्वपश्चिम राजमार्गको सो खण्डमा भएको उक्त… Dristy Mishra·मार्च ३०, २०२६