रसुवा बाढी: ६७७ यातायात मजदुर सम्पर्कविहीन, ५१५ ट्रक हराए भोटेकोशी नदीमा आएको बाढीले रसुवामा ठूलो क्षति पुर्याएको छ। ६७७ जना यातायात मजदुर सम्पर्कविहीन भएका छन् भने ५१५ वटा ट्रक तथा कन्टेनर हराएका छन्। क्षतिको मूल्याङ्कन र क्षतिपूर्तिको आधार तय गर्न सरकारी… Sanjay Karki·सेप्टेम्बर १८, २०२६