राजनीति नक्कली भुटानी शरणार्थी प्रकरण: रायमाझीलाई ४ वर्ष, खाणलाई २ वर्ष कैद नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना तोकिएको छ। पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना सुनाइएको छ। Arjun Basnet·जुलाई १५, २०२६
राजनीति नक्कली भुटानी शरणार्थी प्रकरण: खाण, रायमाझी र पाण्डे दोषी ठहर, ७ जनाले सफाइ पाए जुलाई ८, २०२६