अर्थ / वाणिज्य कृषि सामग्री कम्पनीले ३० हजार मेट्रिक टन युरिया मल किन्दै, टेण्डर आह्वान कृषि सामग्री कम्पनी लिमिटेडले हिउँदे बालीका लागि आवश्यक ३० हजार मेट्रिक टन युरिया मल खरिद गर्न टेण्डर आह्वान गरेको छ। इच्छुक कम्पनीले कात्तिक ९ गतेसम्म बोलपत्र पेस गर्नुपर्नेछ। Sunita Rai·सेप्टेम्बर २४, २०२६