बागमती टेकुमा प्रहरी गोली प्रहार: लागूऔषध कारोबारी घाइते, भारतीय नागरिक पक्राउ लागुऔषध कारोबारी राज सोनीलाई प्रहरीले गोली हानेर घाइते बनाएको छ। उनको साथबाट २४,७०० क्याप्सुल टेपेन्टाडोल बरामद भएको छ। Sanjay Karki·जुलाई १९, २०२६