मधेश रौतहट दुर्घटना: साइकलयात्रीको ज्यान लिने टिपर चालक चार दिनपछि पक्राउ रौतहटको सुन्दरपुर चोकमा साइकलयात्रीको ज्यान लिने टिपर चालक चार दिनपछि पक्राउ परेका छन्। जेठ २४ गते राति भएको दुर्घटनामा गढीमाई नगरपालिका-९ मलाहीका ३५ वर्षीय प्रमोद सहनीको घटनास्थलमै मृत्यु भएको थियो। प्रहरीले बृन्दावन… Kamala Devi·जुन ११, २०२६