अर्थ / वाणिज्य जुम्लाका टंक गिरी उत्कृष्ट कृषक: २ लाख नगद सहित सम्मानित जुम्लाका कृषक टंक गिरी 'राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार-२०८२' बाट सम्मानित भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई २ लाख नगद सहित सम्मान प्रदान गरेका हुन्। गिरीको २२ हेक्टरमा फैलिएको स्याउ बगैंचाबाट गत वर्ष… Sunita Rai·मे ३०, २०२६