मधेश झापामा नक्कली प्रहरी बनेर लुटपाट गर्ने दुई पक्राउ, लागूऔषध पनि बरामद झापामा सादा पोसाकको प्रहरी भन्दै सर्वसाधारणलाई लुट्ने दुई जना पक्राउ परेका छन्। उनीहरूको साथबाट लुटिएको सामान र लागूऔषध (खैरो हिरोइन) बरामद भएको छ। पक्राउ परेका दुई जना विरुद्ध डाँका र लागूऔषध ऐनअन्तर्गत… Kamala Devi·जुन १०, २०२६