गण्डकी बागलुङमा श्रीमानको हत्या आरोपमा श्रीमतीसहित तीन पक्राउ बागलुङको जैमिनीमा मजदुरी गर्ने ६२ वर्षीय देउबहादुर सार्कीको ढुंगा प्रहार गरी हत्या गरिएको छ। प्रहरीले मृतककी श्रीमती २६ वर्षीया लक्ष्मी नेपाली, रामआकाश विश्वकर्मा र आसपुरे कामीलाई पक्राउ गरेको छ। घटना मदिरा सेवनपछि… Maya Thapa·जुन २, २०२६