नेपाल विद्युत प्राधिकरणले परिवर्तनका लागि ज्यान गुमाएका २७ जना ‘जेनजी’ शहीदका परिवारलाई रोजगारी दिने भएको छ। प्राधिकरणद्वारा छनोट भएका नामहरूको सूची सार्वजनिक। काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले सामाजिक उत्तरदायित्व र राष्ट्रिय परिवर्तनमा योगदान पुऱ्याउने परिवारप्रति सम्मान प्रकट गर्दै एक प्रशंसनीय निर्णय गरेको छ। प्राधिकरणले आन्दोलनका क्रममा सहादत प्राप्त गरेका २७ जना ‘जेनजी’ (Gen-Z) शहीदका… Dristy Mishra·मार्च ३०, २०२६