अर्थ / वाणिज्य रसुवागढी अवरुद्ध, ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट आयात रसुवागढी सडकखण्ड बाढीले अवरुद्ध भएपछि ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट आयात गरिएको छ। हालै सम्पन्न अटो शोहरूमा उल्लेख्य बुकिङ भएका गाडीहरू ग्राहकलाई हस्तान्तरणको क्रममा छन्। ओमोडा ई फाइभ, ई फाइभ प्रो,… Rohan Tamang·सेप्टेम्बर ८, २०२६