कर्णाली रसुवा बाढी: राज्यको बेवास्ताले जुम्लाका १० परिवारले कुशको शव बनाएर गरे सामूहिक अन्त्येष्टि रसुवाको बाढीमा बेपत्ता भएका जुम्लाका १० जनाको परिवारले राज्यले पत्ता लगाउन नसकेपछि कुशको शव बनाएर सामूहिक दाहसंस्कार गरेका छन्। गत भदौ १० गते रसुवाको टनेल नम्बर २१६ बाट उनीहरू बेपत्ता भएका थिए।… Maya Thapa·सेप्टेम्बर १९, २०२६