अर्थ / वाणिज्य पूर्वीनाकाबाट कच्चा जुट आयात १३.२५% बढ्यो, जुटखेती खुम्चियो आर्थिक वर्ष २०८२/८३ मा काँकरभिट्टा नाकाबाट रु ४.९१ अर्बको कच्चा जुट आयात भएको छ। अघिल्लो वर्षको तुलनामा कच्चा जुट आयात १३.२५ प्रतिशतले बढेको छ। उत्पादन लागत बढ्नु र किसानले उचित मूल्य नपाउनुले… Kamala Devi·अगस्ट ५, २०२६