कर्णाली कर्णालीमा ६ निर्देशनालय खारेज, जिल्ला कार्यालयमा रूपान्तरण कर्णाली प्रदेश सरकारले ६ वटा निर्देशनालय खारेज गरी जिल्ला कार्यालयमा रुपान्तरण गर्ने निर्णय गरेको छ। यो निर्णय साउन १ गतेदेखि कार्यान्वयनमा आउनेछ। Laxmi Bhattarai·जुन ११, २०२६