मनोरञ्जन दयाहाङ राईलाई सामाजिक सञ्जालमा किन गाली? नागरिकको भावनाको कदर कि जातीय द्वेष ? अभिनेता दयाहाङ राईले सुकुम्वासी बस्ती हटाउने विषयमा बोलेपछि सामाजिक सञ्जालमा चर्को आलोचना खेपिरहेका छन्। यसले नागरिक भावना र जातीय द्वेषको बहसलाई सतहमा ल्याएको छ। Rohan Tamang·मे ३, २०२६