कोशी सुनसरीको कप्तानगन्ज घटना: एकको मृत्यु, गोली प्रहारपछि तनाव सुनसरीको देवानगन्ज–३ कप्तानगन्जमा साउन १० गते राति दुई समुदायका युवाबीचको विवादले झडपको रूप लियो। सुरक्षाकर्मीको गोली प्रहारबाट एक जनाको मृत्यु र आठ घाइते भए। घटनापछि तनाव बढ्दा कर्फ्यु र सेना परिचालन गरियो। Kamala Devi·जुलाई ३०, २०२६