विश्व बंगलाको खाडीमा मालबाहक जहाज डुब्दा २२ बेपत्ता, २ जनाको उद्धार बंगलाको खाडीमा पानामाको झण्डावाहक ओसियन विनर मालबाहक जहाज डुब्दा २२ जना बेपत्ता भएका छन्। जहाजमा २४ जना चालक दलका सदस्य थिए, जसमध्ये २ जनाको उद्धार गरिएको छ। फलामको अयस्क बोकेर सिंगापुर जाँदै… Bikram Magar·अगस्ट २३, २०२६