अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको समयसीमा बढाएपछि इरानले होर्मुज स्ट्रेटबाट दुई जहाज कब्जामा लिएको छ। यस घटनाले अमेरिका-इरानबीचको युद्धविराम तोडिने खतरा बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन्। यसले मध्यपूर्वको भूराजनीतिमा गम्भीर प्रभाव पार्ने…