अर्थ / वाणिज्य एनआईसी एशिया बैंकको नेतृत्वमा फलाखु खोला जलविद्युत आयोजनामा ९५ करोड २० लाख लगानी एनआईसी एशिया बैंकले रसुवाको फलाखु खोला जलविद्युत आयोजनामा ९५ करोड २० लाख लगानी गर्ने भएको छ। ७.२९ मेगावाट क्षमताको यो आयोजना दुई वर्षमा सम्पन्न हुने लक्ष्य छ। यसबाट वार्षिक ३८.७४ गिगावाट आवर… Sunita Rai·मे ३१, २०२६