गण्डकी पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित, सडक अवरुद्ध पर्वतमा बाढीपहिरोका कारण तीन सय परिवार विस्थापित भएका छन् भने १७० घर पूर्ण रूपमा क्षति भएका छन्। सडक र पुलमा पनि क्षति पुगेको छ। Sanjay Karki·२ घण्टा अघि