अर्थतन्त्र राष्ट्रपति पौडेलको बेरुजु नियन्त्रणमा निर्देशन: वित्तीय अनुशासन कायम गर्न आह्वान राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक निकायमा बढ्दो बेरुजुप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले वित्तीय अनुशासन र पारदर्शिता कायम राख्न सरोकारवाला निकायहरूलाई निर्देशन दिएका छन्। राष्ट्रपति कार्यालयले बेरुजु नियन्त्रणका लागि ठोस कदम चाल्न… Arjun Basnet·मे १५, २०२६